प्रहरी र तस्कर समूहबीच दोहोरो भीडन्त, १९ जनाको मृत्यु..

  • काठमाडौं । 
प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त हुँदा १९ जनाको मृत्यु भएको छ । यो घटना मेक्सिकोको हो ।

उत्तरी राज्य सिनालोआमा भिडन्त हुँदा अन्य पाँच जना घाइते भएका छन‍् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने सबै हतियारधारी समूहका हुन् ।

लागू औषध तस्करका नाइके इल चापो गजम्यान पक्राउ परेपछि प्रहरीसँग शुक्रबार रातिदेखि भिडन्त सुरु भएको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...