चुनावमा हारेपछि कांग्रेस सभापतिले भावुक स्टाटस् लेख्दै गरे पदबाट राजीनामा दिने घोषणा…

  • गुल्मी । 
नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक शन्देश लेख्दै सभापतिको पदबाट राजीनामा दिने बताएका छन् । 


साथै उनले रेसुंगा नगरपालिकामा आफ्नाहरुकै असहयोगको कारणले आफूले हार्नु परेको समेत बताएका छन् ।


,

प्रतिकृया दिनुहोस्

Loading...