२०० स्थानीय तहको परिणाम आयो, कहाँ को विजयी ? ( हेर्नुहोस् सूचिसहित)

  • काठमाडौं ।
असार १४ गते दोस्रो चरणमा भएको तीन प्रदेशका ३३४ स्थानीय तह मध्ये २०० स्थानको नतिजा सार्वजनिक भएको छ । आइतबार अपरान्हसम्म प्राप्त नतिजा अनुसार नेकपा एमालेले ९२ स्थानमा जित पार्दै  
अग्र स्थान ओगटेको छ ।

यस्तै कांग्रेसले ७७ स्थानीय तहमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले २७ स्थानमा विजयी प्राप्त गरेकाे छ भने जनमोर्चाले २ , मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ । 

कहाँ कुन पार्टीले जिते सूचि हेर्नुहोस्

,

प्रतिकृया दिनुहोस्

Loading...