चितवनमा रात्रिबस दुर्घटना, तीन जनाको मृत्यु, २ को अवस्था गम्भीर

  • चितवन ।

भएको रात्रिबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । 

इच्छाकामना गाउँपालिकामा रात्रिबस दुर्घटना हुँदा तीन महिने शिशुसहित प्रहरी जवान र चालकको ज्यान गएको हो । घाइते भएका मध्ये २ को अवस्था गम्भीर छ ।

२०७४ असार २० गते प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...