कांग्रेसका भतिजाले एमालेका काकालाई यसरी पछारे

  • ओखलढुङ्गा ।

ओखलढुङ्गा जिल्लामा काकालाई भतिजले पराजीत गरेका छन् ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको वडा नम्वर १ मा अध्यक्ष पदमा उम्मेद्वारी दिएका काकालाई भतिजले १ सय २३ मतले हराएका हुन् । नेकपा एमालेबाट उम्मेद्वार बनेका कमल बानियाँलाई कांग्रेसका उम्मेद्वार प्रदीप बानियाँले हराएका हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...