डोनाल्ड ट्रम्पलाई झड्का दिदै ह्वाइटहाउसका प्रेस सचिवले दिए राजीनामा

  • एजेन्सी ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव शन स्पाइसरले राजीनामा दिएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कम्युनिकेसन निर्देशक नियुक्त भएपछि राजीनामा दिएका हुन्।

ट्रम्पले स्कारामुर्चीलाई कम्युनिकेसन निर्देशकमा नियुक्त गरेपछि त्यसको विरोध गर्दै स्पाइसरले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

,

प्रतिकृया दिनुहोस्

Loading...