सुन चाँदीको भाउ व्हात्तै घट्यो, कति छ आज तोलाको ?


काठमाडौं ।

सुनको भाउ बिहीबार तोलामा चार सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तीन सय घटेर तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार चार सय रुपैयाँ बढेको हो । 

चाँदीको भाउ पनि १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । डलर कमजोर भएकाले सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

उनका अनुसार डलर कमजोर हुँदा सुनमा लगानी बढ्ने भएकाले सुन महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने अनुमान गरिएको उनले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...