गोर्खाल्याण्ड आन्दोलन उत्कर्षमा : नेपालीभाषीले काटे बंगालको बिजुली

  • काँकटभिट्टा । 

गोर्खाल्यण्ड अान्दोलन झन् चर्किँदै गएको छ । पश्‍चिम बंगाललाई विद्युत अापूर्ती गर्दै टिस्टा-३ जलविद्युत अायोजना बन्द गरेका छन् । त्यसैगरी टिस्टा-४ पनि बन्द गर्ने चेतावनी दिएका छन् ।

अायोजनाका तल्लो तहका कर्मचारीहरुले गोर्खाल्याण्ड प्राप्त नभएसम्म अाफू काममा नफर्किने बताएका छन् । परियोजनाका सवारी चालकहरुले समेत साँचो बुझाएका छन् ।

उक्त अायोजनाबाट १३२ मेघावाट विद्युत उत्पादन हुँदै आएको थियो । प्राकृतिक स्रोत दार्जिलिङको भएपनि यसको फाइदा र विजुली पश्‍चिम बंगालले उपयोग गर्दै अाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...