माओवादीबाट कोको जाँदैछन् देउवा सरकारमा ?

  • काठमाडौं । 
माओवादी केन्द्रले शेर बहादुर देउवा नेतृत्वको सरकारमा मन्त्ती हुने थप नेताहरुको नाम टुंग्याएको छ ।

कांग्रेस र माओवादीबीच मन्त्रालय भागबण्डा टुंगिने वितिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा पठाउने नेताहरुको नामावली पेस गर्नेछ ।

उसले उर्जा मन्त्रीमा महेन्द्रबहादुर शामीसहित आधा दर्जन मन्त्रालयका लागि नेताहरुको नाम टुंगो लगाएको हो । आजको नागरिक दैनिकमा खबर छ।

२०७४ असार २३ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...