कामकुरो एकातिर, प्रधानमन्त्री देउवा विहे भोजतिर !

  • काठमाडौं। 
आफ्नो सचिवालय चुस्त दुरुस्त बनाउँदै तथा आवश्यक सल्लाहकारहरू नियुक्त गरेर प्रथमिकताका आधारमा दैनिक कार्यसम्पादनलाई व्यवस्थित ढंगले अघि बढाउन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवा दैनिक आलोचनाको पात्र बन्न थालेका छन् ।

साथै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रभावकारी ढंगले पार्टी सञ्चालन गर्न नसकेको भनेर पार्टीभित्रै पनि आलोचित बन्दै गएका छन् । 

देउवा निकट कांग्रेसका एक नेताले भने, ‘देउवाले चुनौतीपूर्ण अवस्थामा गरेको कामको वाहवाही पाउनुपर्ने बेलमा झन् आलोचित बन्दै गएका छन् । 

प्रधानमन्त्री अहिले विहे, भोज, नातेदार चिनजानका साथीभाइ भेटघाटजस्ता सामान्य र व्यक्तिगत काममा व्यस्त देखिएक छन् ।’ नेपाल समाचरपत्र दैनिकले खबर छापेको छ ।

२०७४ असार २२ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...