मेयरको कुर्सीमा बस्न नपाउदै अदालतले दियो काम नगर्न आदेश, कारण गम्भीर छ
- बैतडी ।
नगरपालिकाको मतगणना परिणाम बदर गरि दोहोर्याई पुनः पुरै मतगणना गराई पाउँ भनी राप्रपाका मेयर पदका उम्मेदवार पुष्करराज जोशी लख्खाभाइले दिएको उजुरीमाथि उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञ प्रसाद बश्यालको एकल इजलासले यस्तो आदेश दिएको हो ।
नेपाली कांग्रेसका थापाले ३ हजार ७ सय ६२ मत ल्याएका थिए । राप्रपाका जोशीले चाहिँ ३ हजार ७ सय मत ल्याएका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...