काठमाडौंको बाटोछेउमै यौन धन्दा: यसरी ग्राहक खोज्दै हिड्छन् महिलाहरु (भिडियोसहित)

  • काठमाडौं ।
पछिल्लो समय रत्नपार्क, गौशाला, सुन्धारामा खुलेआम यौन कारोबारको मोलमोलाई हुन्छ । यसरी भइरहेको शरीरको मोलमोलाईका बारेमा सरोकारवालाहरु खासै चिन्तित देखिदैनन् । देश कै राजधानीमा यसरी यौनधन्दा, बाटोबाटोमा ग्राहक खोज्दै महिलाहरु देख्दा सबैलाई अनौठो नै लाग्छ ।

राजधानीमा प्राय इलाकाहरुमा यौन धन्दामा लागेका दलालहरु पनि बाक्लै पाइन्छन् । ग्राहक र यौनकर्मी बिच बसेर नाफा खानु उनिहरुको धन्दा नै हो । आफुलाई गाइड पनि भन्ने उनिहरु यौन ग्राहकक लुट्छ् र यौनकर्मीहरुलाई ठग्छन ।

यहि बिषयमा पत्रकार देवकी विष्ट निर्माण गरेको एउटा अनुसन्धानात्मक रिपोर्ट ।

प्रतिकृया दिनुहोस्

Loading...