यी चिकित्सक भन्छन- नियमित सहवास नगरे स्वास्थ्यलाई यतिसम्मको गम्भीर खतरा हुन्छ

  • काठमाडौं ।
मानव जीवनको चार आधारभूत आवश्यकता मध्ये एउटा हो सहवास । गास, बास र कपासपछि आउने सहवासको महत्व आजभोली झनैं बढेको छ ।

यसबारेमा के भन्छन डा. राजेन्द्र भद्रा, यौन विनाको जीवन कल्पना गर्न सकिदैन। शारिरीक सम्वन्ध विनाको संसार नै अधुरो जस्तो हुन्छ। लामो समय शाररिक सम्बन्ध नराख्दा यस्ता किसिमका गम्भीर हानी हुन सक्छन् ।

कामुकतामा कमी

यदि कुनै कारणबस लामो समयसम्म योनसम्पर्क गरिएन भने कामुकतामा कमी आउँछ। यसले कामवासनामा कमी ल्याउँछ। जसले गर्दा यौनसम्पर्कमा सन्तुष्टि र आन्नदको महशुस हुदैन। 

लुबिकेशनमा कमीअक्सर लामो समयसम्म सेक्स नगर्नाले महिलाहरुमा यौनी सुख्खा हुने समस्या आउछ। खासगरि उमेर पुगिसकेका महिलाले लामो समयसम्म सेक्स नगरेमा लूब्रिकेशनको कमी हुन्छ । जसले गर्दा महिलाले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ।

स्ट्रेसबस्टरको काम

सेक्सले स्ट्रेसबस्टरको काम गर्छ। यसले सेक्सको क्रममा शरिरमा गुड हार्मोन पैदा गर्दछ जसले तनावबाट टाढा राख्दछ। लामो समय सेक्स नगर्नुले र शरिरमा गुड हार्मोनको कमी भएमा तनाव कम गर्न मुश्किल हुन्छ।

महिनावारी भएको बेला पीडा हुने

सेक्सले तनाव मात्र कम गर्दैन यसले सबै किसिमका पीडालाई पनि कम गर्दछ। यति मात्र नभर्इ यसले महिनावारीको समयमा हुने पीडालाई समेत कम गर्दछ। लामो समय सेक्स नर्गनाले महिनावारि भएको बेला बढि दुखाइको महशुस ।

छटपटी र पीडा

अक्सर लामो समयपछि सेक्स गर्नाले दिनहुँ वा छोटो समयमा गरिने सेक्सको तुलनामा अधिक पिडा र छटपटि महशुस हुन्छ। जसले गर्दा यौनी सुनिने र मांसपेशिहरु समेत दुख्ने गर्दछन। शरिरलाई सेक्सको आवश्यकता भएकाले यस्तो समस्या आउँछ।

प्रतिकृया दिनुहोस्

Loading...