नेपाल VS भारत फुटबलको फाइनल खेल जारी (लाइभ हेर्नुहोस्)

  • काठमाडौं ।
पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र भारतबीच खेल भइरहेको छ ।

नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् । यसअघि समूहचरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । नेपाली टोलीले घरेलु मैदान र दर्शकको साथको फाइदा उठाउँदै उपाधि जित्ने नेपालका प्रशिक्षक सुनिल श्रेष्ठको दाबी छ ।

हेर्नुहोस् लाईभ 

प्रतिकृया दिनुहोस्

Loading...