दुगड फुड्समा प्रहरीको छापा, गोदाम शिल, अखाध्य फ्रुटी नष्ट


काठमाडौँ  ।

अपराध अनुसन्धान महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेको छ ।

महाशाखाको टोलीले सोमबार दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा छापा मारी शिल गरेको हो ।

महाशाखा र जिल्ला प्रशाशन कार्यालयको संयुक्त अनुगमन गरेको थियो । यस्तै छापाका क्रममा अखाद्य भेटिएका फ्रुटीहरु नष्ट गरिएका छन् ।

म्याद नाघेका बस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाम शिल गरिएको महाशाखाले जनाएको छ ।
२०७४ भदौ १२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...