रोल्पाका जिल्ला शिक्षा अधिकारीलाई कम्युनिष्ट पार्टीले दल्यो कालोमोसो

रोल्पा । 

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कालोमोसो दलेका छन् ।

विभिन्‍न विद्यालयका ब्लक निर्माण, शिक्षक नियुक्तिमा भष्टाचार र कमिसन खाएकोले चेतावनीस्वरुप कालोमोसो दलेको बताइएको छ ।

जिशिअ पौडेलले शिक्षा ऐन तथा नियमावली विपरीत कार्य गरेको नेकपा रोल्पाले अारोप लगाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...