चुनाव जित्न यस्तो पनी ! अब मओवादीको गठबन्धन मधेसी दलसँग

  • महोत्तरी ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय निकायको चुनाव मधेस केन्द्रीत दलसँग मिलेर लड्ने बताएका छन् । 

महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय चुनावमा मधेस केन्द्रीत दलसँग गठबन्धन गर्ने बताए ।

चुनावमा राजपालाई सहभागी गराउनुपर्नेमा जोड दिदै त्यसका लागि वातावरण तयार पर्नुपर्ने बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...