बन्दुकको आडमा नेपाली सेनाले गर्दै छ यस्तो ब्यापार !

  • काठमाडौँ । 
सैनिक कल्याण्कारी कोषमार्फत ब्यापारमा चासो बढाएको विषयमा आलोचना भईरहे पनि सैनिक नेतृत्वको ब्यापार मोह घटेको छैन । 

ईन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबामा पनि संलग्न हुने भएको छ । 

सेनाको सैनिक कल्याणकारी कोषमा ३९ अर्बकोे पुँजी छ । जसमध्ये ३४ अर्ब ५६ करोड बचत छ ।, यो खबर आजको नागरिकमा छ ।

२०७४ साउन २३ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...