यस्तो EXCLUSIVE भिडियो वाहिरियो: सरकार ! धुर्मुसलाई तत्काल कारवाही गरेर जेल पठाउ…

  • काठमाडौं ।
बाढी पीडितको स्थलगत निरिक्षणका लागी सप्तरी पुगेका सरकारका दुई मन्त्रीको जुत्ता जोगाउन इटा राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

यता कलाकार सीताराम कट्टेल (धुर्मुस)ले बाढीमा फसेकाहरुलाई बोकेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सोमवार सप्तरीमा बाढी पीडितको अबस्था बुझ्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीतेन्द्र देव र वातावरण मन्त्री मिथिला चौधरीलाई सप्तरीमा हिँड्न सहज होस् भनेर जमिनमा ईटा बिछ्याइएको थियो । 


मन्त्री देव लोकतान्त्रिक फोरमबाट मन्त्री बनेका हुन् भने चौधरी नेकपा संयुक्तबाट ।सोमवार नै आपूर्ति मन्त्री शिवनारायण मण्डलले जुत्ता खोलेर बाढी पीडितको उद्दारमा सक्रिय भएका थिए । तर सामाजिक सञ्जालमा मन्त्री देव र चौधरीको चर्को विरोध भइरहेको छ ।

‘मधेसका जनतामा उद्धार नपाएर रुवावासी छ, यी मन्त्रीलाई आफ्नो जुत्ताको चिन्ता छ । हेलिकप्टरबाट गएका यी मन्त्रीको जुत्ता जोगाउन हेर्नुस् भएको व्यवस्था’ सुरेश यादवले ट्वीटरमा लेखेका छन् । 'सरकार ! धुर्मुसलाई तत्काल कारवाही गर । तुरुन्त जेल चलान गर।'  EXCLUSIVES pecial Report | भिडियो सहित । पाथिभरा न्युज

,

प्रतिकृया दिनुहोस्

Loading...