ठुलो विवादपछि अन्ततः फुट्यो राप्रापा, पशुपति शमशेरले दर्ता गरे नयाँ दल

  • काठमाडौँ । 
पशुपति शमशेर जबराले २२ जना सासंद लिएर नयाँ पार्टी दर्ता गराएका छन् । राणाले आइतबार ४० प्रतिशत केन्द्रिय सदस्यसहित अलग्गै पार्टी दर्ता गराएका हुन् । 

राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएका छन् ।

राणा नेतृत्वको समुह अब सरकारमा जाने बताइएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...