मेयर पद जितेपछि रातको २ बजे रेणु दाहालले फेसबुकमा लेखिन् यस्तो मार्मिक स्टाटस

  • काठमाडौं ।
भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि रेणु दाहालले रातको करिब २ बजे फेसबुक स्टाटसमार्फत नगरबासीलाई धन्यवाद दिएकी छन् ।

एमालेका देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गरेकी माओवादी केन्द्रकी दाहालले स्टाटसमार्फत मतदाता, शुभचिन्तक एवं जनसमुदायलाई धन्यवाद दिएकी हुन् । 

उनले भनेकी छन्, ‘समग्र महानगर विकासका लागि यहाँहरूको सकारात्मक सुझाव तथा सल्लाहको सदैब अपेक्षा गर्दछु।’


,

प्रतिकृया दिनुहोस्

Loading...