भरतपुर अपडेटः रेणु दाहालले ह्वात्तै घटाइन मतान्तर, देवी जम्मा २२१ मतले मात्र आगाडि

  • भरतपुर ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएको छ । 

१९ को मतगणना सकिँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाएकी छिन् । समग्रमा रेणु एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली भन्दा २२१ मतले मात्र पछि परेकी छिन् । 

१९ वडाको मतगणना सकिँदा देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणुले ४१ हजार ७२५ मत ल्याएकी छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएका छन् ।

२०७४ साउन २१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...