एकाबिहानै आयो भरतपुरको ताजा अपडेट: देवीभन्दा रेणु अगाडी (हेर्नुहोस् मत परिणामसहित)

  • भरतपुर ।
शुक्रबार अबेर राति सुरु भएको भरतपुरको मत गणना जारी छ ।

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेणु दाहालले २ सय ५ मत पाएकी छिन् ।

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले १ सय ४५ मत पाएका छन् । मतगणना राति करिव साढे दशबजेदेखि सुरु भएको हो ।

२०७४ साउन २१ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...