८८ किलो सुन तस्करी प्रकरण : 'सुरक्षाकर्मी नै सहयोगी'
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9ky8rgNgOb4GDjwlVTXV2uheGTkzgOe42nx_TWswmbcS7IC3Fyn-JOC-YRdxUhaitcmkyzS98HxgGFgoUgY9ne-SLqPZeleHRj8qMWyPvU0MDO0o07xs8B1fSHvLKI6HEEoqf8mg9HfRI/s640/88-kg-gold.jpg)
- काठमाडौं ।
रसूवाका टिमुरे, स्याफ्रु, धन्चे र कालिकास्थानमा नेपाली सेनाका चारवटा चेक पोस्ट छन् । लाङटाङ राष्टिय निकुन्जको सुरक्षामा रहेको सेनाले पनि चेक पोष्ट राखेको छ ।
हरके चेकपोष्स्टले सामान बोक्ने सवारीसाधनको विवरण रेकर्डमा राख्ने गरे पनि ८८ किलो सुन फोला परेको गाडीको टिमुरेमा रहेको सशस्त्र प्रहरीको चेक पोस्टमा मात्रै दर्ता रहेको देखिएको छ ।
सुक्षा स्रोतका अनुसार नेपालतिरको अन्तिम नाका टिपुरेमा भदौ १५ गने मध्याह्न गाडी पार भएर तिब्बत गएको देखिन्छ ।
सुन तस्करीका अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीका अनुसार सो गाडी १८ गते केरुङ हुँदै काठमाडौं भित्रिएको थियो ।, यो खबर आजको नागरिकमा छ ।
२०७४ भदौ २६ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...