दशैंका लागि खसी किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस्

  • काठमाडौं ।
खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् ।

किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...