सप्तरीको अग्नीसाइ र कृष्णासवरण गाउँपालिका अध्यक्षमा कांग्रेस बिजयी

  • सप्तरी । 

सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पर्शुराम चौधरी विजयी भएका छन् ।

का‌ंग्रेसका उम्मेदवार चौधरीले ३७९५ मत ल्याई विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार मिनादेवी चौधरी २९४८ मत ल्याई विजयी भएकी छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...