सलमानले बगाए ५० डिग्री दुवईको गर्मिमा पसिना


सलमान खान आफ्नो आगामी फिल्म ‘टाईगर जिन्दा है’ को लागि दुवई को आबुधाबीमा पसिना बगाईरहेका छन् । 

सलमान आफ्नो कामको लागि यति धेरै प्रतिबद्ध छन् कि त्यहाँको तातो मौषसले समेत उनलाई प्रभाव पार्न सकेको छैन । एक भारतीय मिडियाका अनुसार फिल्मको सुटिङ आउटडोर चलिरहेको छ ।

आबुधाबीको तापक्रम अहिलेको अवस्थामा ५० डिग्री सेल्सियसभन्दा माथी रहेको छ । बढि तापक्रम भएकोले उनको स्वास्थ्यमा समस्या आएको छ भने डाकटरले उनलाई आराम गर्ने सल्लाह दिएका थिए तर उनले आफ्ना सुटिङ जारी राखेकी छिन् ।

‘टाईगर जिन्दा है’ २०१२ मा आएको फिल्म ‘एक था टाईगर’ को सिक्वेल हो ।

प्रतिकृया दिनुहोस्

Loading...