प्रचण्डको क्षेत्रमा माओवादी केन्द्रका वडाध्यक्षको प्यानल विजयी

  • सिरहा ।
सिरहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको छ ।

केसीले एमालेका उम्मेदवारलार्इ हराएका हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...