दशैंका लागि नयाँ नोट साट्न चाहनुहुन्छ ? यसो गर्नुहोस्


काठमाडौं ।

यही २८ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथली, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट नोट साट्न पाइने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

एकजनाले २० हजारसम्म ५, १०, २०, ५० र एक सय दरका नयाँ साट्न पाउनेछन् । यस्तै राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट भने २७ हजार रुपैयाँ सम्म नोट सटही गर्न सकिनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...