कारबाहीबाट बच्न खड्का पुगे शक्ति केन्द्रको शरणमा, गर्दैछन् यस्तो चलखेल !

  • काठमाडौँ । 
भारतको नाकाबन्दीका ईन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणज्यि तथा आपुर्ति मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे । 

खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपाध्यायले कारबाही प्रक्रिया अघि बढाउने टिप्पणीको फाईल तत्कालीन आपुर्तिमन्त्री गणेशमान पुनसमक्ष पेस गरे । 

वाईसिएल कमान्ड सम्हालेर मन्त्रालयको नेतृत्वमा आएका पुन पनि कारबाही गरेर आयल निगमलार्य सुधार्ने मुडमा थिए । 

विडम्बना उच्च रानीतिक शक्ति केन्द्र र दलाल समुह को सहयोगमा खड्काको सामु मन्त्री पुनको केहि चलेन ।
अन्तत : पुन खड्कालाई कारबाही गर्न अघि सरेनन् ।, आजको नागरिकमा यो खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...