राजपा कार्यकताले कुटे कांग्रेसका उम्मेदवार

  • काठमाडौँ । 


राजपा कार्यकर्ताले कौडेना गाउँपालिका १ को वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका मनोज साहलाई आक्रमण गरी घाईते बनाएका छन् । 

साहमाथि बिहीबार राति आक्रमण भएको हो । घरदैलो कार्यक्रम सकेर फर्कदैँ गर्दा रजपा कार्यकर्ताले साहमाथि लक्ष्मीपुरमा आक्रमण गरेका थिए । 

आक्रमणमा घाईते भएका साहको जिल्ला अस्पताल मंगलवामा उपचार भईरहेको छ । उनको अनुहार र निधारमा चाटे लागेको आफन्तले जनाएका छन् ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...