महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना

  • काठमाडौँ । 
महिलाविरुद्धको हिंसा अन्त्य गर्न खटिँदै आएकी महिला अधिकार मन्चकी जिल्ला अध्यक्ष राजकुमारी उपाध्यायमाथि नै बोक्सी आरोपमा दुब्यबहार भएको छ । 

वीरगन्ज ८ पानीट्यांकीकी बासिन्दा उनलाई एउटै घरमा डेरा बस्ने छिमेकीले आईतबार दुब्र्यबहार गरेका हुन् । 

छिमेकी सरिता श्रेष्ठ, उनकी दिदी सोनु कार्की, सोनुका पति सशस्त्र प्रहरी जवान भोगेन्द्र कार्की प्रीति गुरुङ, उनका पति सुनील मगर र छोरी जिया गुरुङ मिलेर दुब्यवहार गरेको ५५ बर्षीया उपाध्यायले बताईन् ।, यो खबर आजको कान्तिपुरमा छ।

प्रतिकृया दिनुहोस्

Loading...