जापानमा बस दुर्घटना: १० नेपाली घाइते ५ को अवस्था गम्भीर

  • काठमाडौँ ।
जापानमा आइतबार साँझ भएको बस दुर्घटनामा १० नेपाली घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

उनीहहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । आईपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो ।

घाइते हुनेमा,
-मीना केसी (रुपन्देही)
-मीना श्रीश मगर (रुपन्देही)
-लक्ष्मी चालिसे सुवेदी (बाग्लुङ)
-रितुरणपाल दर्नाल र
-कमला नेपाली रहेका छन् ।

मीना श्रीश मगर बस्न नसक्ने गरी गम्भीर घाइते छिन् । आजको कान्तिपुरमा खबर छ । दुर्घटनामा घाइते भएका २२ जना मध्ये १० नेपाली र अन्य चिनीयाँ, भियतनामी र फिलिपिन्सी छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...