थवाङमा पुनः जन्मियो जनसत्ता, संयोजकमा किताव

  • थवाङ। 
थवाङमा पुनः जनसत्ता जन्मिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागु गरेको छ । 

राज्यसत्ता दलाल र पुँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागु गरेको हो । गाउँ नजपरिषद नाम दिईएको जनसत्ताको संयोजक किताव घर्तीलाई तोकिएको छ ।

त्यसमा १७ जना सदस्य छन् । नागरिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...