शिल्यानासको बहाना बनाएर चुनाव प्रचारमा पुगे प्रधानमन्त्री देउवा !

  • काठमाडौं ।
उदयपुरमा पुल शिल्यानासका लागि निर्वाचन आयोगबाट जिल्ला भ्रमण स्वीकृति गराएका प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो चरणको स्थानीय चुनावमा पार्टीको प्रचारमा लागेका छन् ।

प्रधानमन्त्री देउवाले उदयपुर र भोजपुरको सीमास्थित रानीटार पुल शिलान्यासको अनुमति लिएका थिए । 

प्रधानमन्त्रीज्युले पुल शिलन्याससहति विभिनन कार्यक्रमका लागि जिल्ला भ्रमणको स्वीकृति लिनुभएको छ ।, आयोगका प्रवक्ता नवराज ढकालले भने ।, आजको नागरिकमा यो खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...