माओवादी र एमालेको एकता दक्षिणपन्थी अवसरवादीहरुको जमघट : वैद्य

  • काठमाडौं । 
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी बिचको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भएको बताएका छन् ।

उनले अगाडी भनेका छन् । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया दक्षिणपन्थी अवसरवादीहरुको जमघट हो । माओवादी केन्द्रले क्रान्तिकारी बाटो पूरै छोडेर प्रतिक्रियावादी बनेको पनि वैद्यले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...