भारतीय प्रहरीले अपहरण गरेका यादवलाई तत्काल रिहा गर्न नेकपाको माग

  • काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गिय संगठनहरुले गत बर्ष भारतले तिलाठीमा गैरकानुनी तरिकाले सीमा क्षेत्रमा बाँध निर्माण गर्दै गर्दा प्रतिरोध उत्रीएर घाईते भएका देबनारायण यादवलाई भारतीय प्रहरीले गरेको अपहरणको बिरुद्धमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनको नेतृत्व नेकपा केन्द्रीय सदस्य गुणराज लोहनीले गरेका थिए । प्रदर्शन कार्यक्रमलाई सेती व्युरो सदस्य दिपक चलाउनेले सम्बोधन गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...