कांग्रेसको मतले मेयर बनेकी रेणुले भोट हाल्दा एमालेका डल्लाकोटीले जिते

  • चितवन ।
जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् । बुधबार भएको जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वाचित भएका छन्। 

कांग्रेसको मतले भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणु दाहालले समेत एमाले उम्मेदवारको पक्षमा भोट हालेकी थिइन्। आजको राजधानी दैनिकले खबर छापेको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...