दाजुभाईबीच खुकुरी हानाहान, २ को मृत्यु, २ जना गम्भिर

  • बाजुरा । 
दाजुभाईको परिवारबीच खुकुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन्।

बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो ।

स्थानीय मोहन गिरी र उनका भाई गोरख गिरीको परिवारका सदस्यीबीच खुकुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको बाजुराका निमित्त प्रहरी प्रमुख निरीक्षक जगदिश भट्टले जानकारी दिए । अन्नपुर्ण पोष्टमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...