ऊर्जामन्त्री प्रभाकरले सुदूरपश्चिमबाट यसरि सुरु गरे कारवाही ( सुचिसहित)
काठमाडौं, ५ भदौ ।
उर्जामन्त्री जनार्दन शर्मा 'प्रभाकर' ले सुदूरपश्चिमका विद्युत महशुल नतिर्नेहरुको लाइन काट्न निर्देशन दिएका छन् ।
मन्त्रीको निर्देशन बमोजिम कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, डडेल्धुरा, अछामका करिब तीन सय प्रयोगकर्ताहरुको लाइन काटिएको हो ।
अस्पताल, घर, मिल, पसल, युटिएल, कार्यालयलगायतका प्रगोगकर्तासँग असुल गर्न बाँकी महसुल नतिरे नयाँ लाइन नदिने ऊर्जा मन्त्रालयले बताएको छ ।
जनयुद्धकाे कार्यक्षेत्रबाटै विद्युत महसुल उठाउँन मन्त्री प्रभाकरले सुरु गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

प्रतिकृया दिनुहोस्
Loading...