नेपाल भर्सेस नेदरल्याण्ड्सः पाँच ‘सानो प्रतिस्पर्धा’, जसले जित हार तय गर्छ
काठामाडौं, २९ साउन ।
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चौथो चरणको पहिलो खेलमा नेपालले आज आम्स्टलभीनमा घरेलु टोली नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
एकदिवसीय लिष्ट ए मा नेपाल र नेदरल्याण्ड्सबीच यो तेस्रो भेट हो । यसअघिका दुई भेटमा दुवै टोलीले एक एक खेलमा जित हासिल गरेका छन् । यद्यपि टी-ट्वान्टी फर्म्याटमा भने नेदरल्याण्ड्स अगाडि छ ।
नेपाल र नेदरल्याण्डबीच अर्को दोस्रो खेल पर्सी हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने लक्ष्य राखेको नेपालका लागि दुबै खेल निकै महत्वपूर्ण छ । जगत टमाटाको प्रशिक्षणमा रहेको नेपाली टोलीले कम्तिमा एक खेल जित्ने लक्ष्य बनाएको छ ।
यदि नेदरल्याण्ड्सले घरेलु मैदानमा नेपालबिरुद्ध जित हासिल गर्ने हो भने उसका ओपनिङ ब्याट्सम्यान स्टेफन माइबर्गको भूमिका महत्वपूर्ण हुनेछ । कम्तिमा यसअघिको इतिहासले यहि बताउँछ । नेपालबिरुद्ध उनको प्रदर्शन यसअघिका खेलहरुमा अस्वभाविक छ ।
गत बर्ष भएको चार टी-ट्वान्टीको शृङखलामा उनलाई नेपाली बलरले आउट गराउनै सकेका थिएनन् । श्रृंखलामा उनले २ खेलमात्र खेलेका थिए, जसमा पहिलोमा ६७ र तेस्रोमा ७१ रनको अविजित पारी खेलेका थिए ।
माइवर्ग सामान्यतः सुरुवाती ब्याटिङमा आउँछन् । उनले नेपालका ओपनिङ बलर सोमपाल कामीको सामना गर्नेछन् । बायाँहाते स्पिनर अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै कम भेटिन्छन् । बायाँ हातको स्पिनर शैलीले बललाई एक अजीव कोण बनाउँछ ।
माइकल रिप्पोन तिनै खेलाडीहरुमध्येका एक हुन् । उनी ब्याट्सम्यानलाई खुल्न नदिइ घातक बलिङद्वारा विपक्षीको इनिङ ध्वस्त पार्छन् ।नेपालका सबैभन्दा अनुभवी ब्याट्सम्यान शरद भेषावकार र रिप्पोनबीचको खेल दर्शनीय हुनेछ ।
यस्तै अशान मलिक तीव्र बलिङ गर्छन् र विपक्षीलाई सहज रुपमा रन दिँदैनन् । फाष्ट पिचमा बिशेष गरी नेपालबिरुद्ध उनी प्रभावशाली बन्न सक्छन् । नेपालका लागि शरद र ज्ञानेन्द्रको पनि विकेट सामेल छ ।
नेपालका कप्तान पारस खड्का पनि तीव्र गतिबा बलरबिरुद्ध ब्याटिङ गर्न माहिर मानिन्छन् । तर, उनी रन रेट सुधार गर्न लाग्दा आउट हुने गरेका छन् । यसैका कारण यी पारस र मालिकबीचको खेल रोमाञ्चक हुन सक्ने अनुमान गरिएको छ ।
तर यो म्याचमा डच कप्तान पिटर बोरेन खेल्छन् या खेल्दैनन् अझै निश्चित भइसकेको छैन । यदि यी अलराउण्डर प्लेयरले खेले भने नेपालको पूरै टिम र उनकोबीचको प्रतिस्पर्धाजस्तो देखिन सक्छ ।

प्रतिकृया दिनुहोस्
Loading...