अखिल क्रान्तिकारीका अध्यक्षसहित १७ नेता-कार्यकर्ता गिरफ्तार

- काठमाडाैँ २८ कात्तिक।
नेकपा (माअाेवादी)ले अायाेजना गरेकाे नपाल बन्द शान्तिपूर्ण भइरहेकाे बेला प्रहरीले अखिल क्रान्तिकारीका अध्यक्षसहित एक दर्जन बढी नेता-कार्यकर्तालाई गिरफ्तार गरेकाे छ ।
खद्यवस्तुमा ५० प्रतिशत मूल्य घटाउने पर्ने भन्दै प्रदर्शनमा उत्रेका सिंह,अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने, उपत्यका समन्वय समितिका संयाेजक लाेकेश विश्वकर्मासहित १७ विद्यार्थी नेता-कार्यकर्तालाई गिरफ्तार गरेकाे छ । उनीहरुलाई कालिमाटी प्रहरी वृतमा राखेकाे छ ।

प्रतिकृया दिनुहोस्
Loading...