घरेलु मैदानमा चम्कियो नेपाली महिला फुटबल टोली, मलेसिया पराजित


  • काठमाडौं, २ पुस ।

नेपाल र मलेसियाको राष्ट्रिय महिला टोलीको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टोली विजयी भएको छ।

शनिबार दिउँसो एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले मलेसियालाई एक गोलले हराउँदै विजयी भएको हो।

नेपाली टोली भारतको सिलिगुढीमा पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...