निर्वाचन घोषणा भएलगत्तै खुल्यो नयाँ पार्टी 'आम नेपाली पार्टी'

- काठमाडौं, १४ फागुन ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आम नेपाली पार्टीको बारेमा जानकारी दिँदै आपाङगताका नाममा एनजिओ÷आईएनजिओेहरूले डलरको खेति गरिरहेको आपत्ति जनाएका हुन् ।
संयोजक पौडेलले भने, ‘यो पार्टी फरक बिचार बोकेर आएको पार्टी हो, यसले जनताका मौलिक समस्याहरू उठान मात्रै गर्दैन्, समस्याको समाधान पनि गर्नेछ, यो पार्टीले जेष्ठ नागरिकको हकहितका विषयमा काम गर्नेछ, आमाबुवालाई नपाल्ने सन्तानलाई कारबाही गर्न हाम्रो पार्टीले कदम चाल्ने छ, अब अपाङ्गता भएका मानिसहरु माँग्ने मात्रै हाईनन्, अरुको चिन्ता पनि गर्छन् भन्ने उदाहरणका साथ यो पार्टीको स्थापना भएको छ ।’
त्यस्तै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहराले नेपालमा मौलिक वाद र बिचारको भएका पार्टीले जनताकोबीचमा उचित स्थान नपाएको स्थितिलाई चिर्नको लागि आफ्नो पार्टी र आम नेपाल पार्टी अघि बढ्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस्
Loading...