प्रधानमन्त्री प्रचण्डले आज देशवासीलाई सम्बोधन गर्दै

  • काठमाडौं, १७ फागुन ।

प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) देशबासीलाई सम्बोधन गर्दै छन् ।

साँझ सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै स्थानीय चुनावमा होमिन आहृवान गर्ने बताइएको छ । सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...