थबाङ महाधिवेशनको पत्रकार सम्मेलन १९ गते नाचघरमा

- काठमाडाैँ १६ फागुन ।
कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यत माइला लामाका अनुसार यही फागुन १९ गते बिहीबार दिउँसो १२ः३० पत्रकार सम्मेलन गर्ने जानकारी दिए ।
लामाका अनुसार पत्रकार सम्मेलनमा पार्टीका महासचिव विप्लवले महाधिवेशनले लिएका निर्णयबारे जानकारी गराउने छन् । उक्त कार्यक्रममा उपस्थितिको लागि लामाले सबैलाई अाग्रह समेत गरेका छन् ।
फागुन १ गते काठमाडाैँमा उद्घाटन भएको महाधिवेनको बन्दसत्र रोल्पाको थबाङमा ५ गतेदेखि १० गतेसम्म लगेको थियो ।
फागुन १ गते काठमाडाैँमा उद्घाटन भएको महाधिवेनको बन्दसत्र रोल्पाको थबाङमा ५ गतेदेखि १० गतेसम्म लगेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...