पत्रकार दिया चन्दमाथि प्रहरीले गर्यो हातपात, फोटो खिचेको भन्दै क्यामरा खोसियो


  • कञ्चनपुर ५ बैशाख ।
कञ्चनपुरमा भइरहेको कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गरिरहदा फोटो तथा भिडियो खिचिरहेकी सम्पादक दिया चन्दमाथि हातपात भएको छ । 

प्रहरीले कार्यक्रम बिथोलीरहेको फोटो खिचेको भन्दै चन्दलाई प्रहरीले हातपात गरेको हो । इमान्दार मिडिया डटकमकि सम्पादक सञ्चालकसमेत रहेकी चन्दको क्यामरा समेत प्रहरीले खोसेको छ । 

स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्न पाउनुपर्ने कानुनि ब्यबस्था भएको मुलुकमा प्रहरीले देखाएको यस प्रकारको अपराधिक हर्कतबाट गणतान्त्रिक व्यबस्थाको खिल्ली उडेको छ ।



हेर्नुहोस् भिडियोमा कार्यक्रममा यसरी हस्तक्षेप गर्यो प्रहरीले 

यो पनि पढ्नुहोस् 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...