निर्वाचन आयोगको लापरबाहीले मतगणनामा भद्रगोल

  • काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तहको अवस्थालाई ख्याल नगरी अनावश्यक चुनाव चिन्हले भरिएको मतपत्र पाठाउँदा मतगणनामा जटिलता आएको निर्वाचन प्रक्रियामा संलग्न अधिकारी बताउँछन् ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा मेयरका ११ उम्मेदवार छन् । तर आयोगले पठाएको मतपत्रमा मेयर पदमा मात्र २८ चुनावचिन्ह छन् । आजको नागरिकमा यो खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...