प्रधानमन्त्रीको राजीनामा कहिले ?


  • काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेष्ठको पहिलो साता प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

सरकार गठन गर्नु पुर्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजीनामा दिन लागेकी हुन्।  यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

२०७४ जेठ २ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...