कसले गर्यो ९ बर्षीया बालिकाको विभत्स हत्या ?



दमक ।

झापाको दमक २ भालुखुडेलका हेमकर्णा दालकी ९ बर्षीया छोरी गंगाको वीभत्स हत्या गरिएको छ । 

बुधबार बेलुका साढे ५ बजेतिर आफ्नै घरभित्र बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

टाँडे घरको माथिल्लो तलामा बालिकाको शव फेला परेको थियो । ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन लिम्बुका अनुसार बञ्चरो प्रहरी गरी बालिकाको हत्या गरिएको हो ।

बालिकाको टाउको, अनुहार र छातिमा गहिरो चोट थियो, यो खबर आजको कान्तिपुरमा छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...